Diamond Vendor


Only few vendors are lucky and smart at national and international trade.  To become a King of business he or she needs real promoters and smart thinking with multiple knowledge  and brave heart.  Himalaya Trade seeks that brave heart to offer lots of opportunities of becoming a King of business who has capacity of manufacturing and supplying products with the best quality and price along with treasure of capital. Also Importer, Exporter, Supplier can become a part of Dimond Vendor.

This is the highest rated membership as it comes with much service assistance from Himalaya Trade.  You can benefit with our graphic flash bar advertising platform, advanced selling tools, professional support, 48 times L Shape highlights and 12 times advertisement on Satellite TV and regular guidance. Your products will be qualified for top placement on product details page in super prime time every day. It costs Rs.50,000/- per month with additional sales commission.

This Dimond Vendor membership is only for those who wants real promoter, supporter, guidance and real business promoting partner.

Make this opportunity beneficial to become you a King of Business and unlimited volume base income in Nepal.

डायमण्ड भेन्डर (Diamond vender)

  • डायमण्ड भेन्डर विशेषगरी उत्पादक, कृषक, आयाकर्ता, निर्यातकर्ताहरूले डायमण्ड भेन्डरसिप लिएर आफ्नो सामानहरु होलसेल मूल्यमा होलसेल बिक्रेता, खुद्राविक्रेता र हिमालय ट्रेडको लाखौ उपभोक्ताहरूलाई बिक्री गर्नुभई व्यावसायिक क्षेत्रमा व्यापक प्रभाव पार्न सकिने। हिमालय ट्रेडले डायमण्ड भेन्डरको सामान सबै बिक्रेता र उपभोक्ता समक्ष पुर्‍याउन भरमग्दुर प्रयास गर्नेछ।
  • डायमण्ड भेन्डर बन्नु हुने उत्पादक, आयातकर्ता र होलसेलरहरुलाई रु ५०,०००/- मासिक शुल्क लाग्ने छ।
  • डायमण्ड भेन्डर बन्नु हुने उत्पादक, आयातकर्ता, निर्यातकर्ता र होलसेलरहरुको सामान स्याटेलाइट टेलिभिजनबाट महिनाको ४८ पटक बिज्ञापन गर्न दिइने छ।
  • डायमण्ड भेन्डर बन्नु हुने आयातकर्ता, निर्यातकर्ता, उत्पादक र होलसेलरहरूलाई हिमालय ट्रेडबाट सामानको फोटो खिच्ने, सामानको बिवरण लेख्न र सजाएर राख्न प्रशिक्षण र सहयोग प्राप्त हुने छ।
  • लाखौ उपभोक्ताहरूलाई डायमण्ड भेण्डर बनेर हिमालय ट्रेडबाट घरमै बसेर सामान बिक्री गर्ने अवसरको फाइदा लिन सक्नुहुनेछ।
  • हिमालय ट्रेडको HT wholesale & Retail market मा राखेका डायमण्ड भेन्डरका सामानहरु प्राथमिकताको साथ बिक्री गरिने छ। तसर्थ डायमण्ड भेन्डरहरूलाई आफ्नो सामान HT wholesale & Retail Market मा राखेर बेच्ने सुझाब छ।
  • तपाईको सामान अर्डर आउँदा हाम्रो ढुवानी सर्भिस गर्ने व्यक्ति आएर तपाईको सामान लगेर बिक्री गरी तपाईको बैंक खातामा पैसा सात दिन भित्रा वा त्यो भन्दा छिटो जम्मा गरिदिने छ।

Subscribe to Our Newsletter

Sign up today for a 10% off coupon and unlock more deals.