Independent Vendor


Independent Vender


There is no fear and chances of losing any amount of money from vendors. Vendor has been
given golden chance to list you all types of products at free of cost. You can directly register as
Independent Vender (General Vendor) and sell your products online without any membership
cost. For this one will not receive any product photography, details and store decoration support
from Himalayan Trade team.

You will only be charged commission based on the sales made through our website. This
membership will be perfect for those who are still deciding on the what products to sell and you
don’t plan to advertise or use our selling tools and services. However, one can upgrade anytime.

 

 इन्डीपेन्डेन्ट भेन्डर ( Independent Vender )

  • इन्डीपेन्डेन्ट भेन्डर बिशेषगरी खुद्रा बिक्रेताहरुले इन्डीपेन्डेन्ट भेन्डरसिप लिएर सामानहरु हिमालय ट्रेडको लाखौ उपभोक्ताहरुलाई बिक्री गर्नु भई व्यावसायिक क्षेत्रमा पाइला टेक्न सकिनेछ। हिमालय ट्रेडले इन्डीपेन्डेन्ट भेन्डरको सामान सबै खुद्रा खरिदकर्ता उपभोक्ता समक्ष पुर्‍याउन प्रयास गर्नेछ।
  • इन्डीपेन्डेन्ट भेन्डरले हिमालय ट्रेडमा कुनै प्रकारको शुल्क तिर्नु पर्ने छैन्।
  • स्वतन्त्र रूपमा हिमालय ट्रेडको इन्डीपेन्डेन्ट भेन्डर बनेर आफुले चाहेको सामान बिक्री गर्न सकिने छ।
  • इन्डीपेन्डेन्ट भेन्डरलाई हिमालय ट्रेडबाट फोटो खिच्ने र सामानको बिवरण लेखने र सजाएर राख्न प्रशिक्षण र सहयोग पाउने छैन्।
  • लाखौ उपभोक्तालाई इन्डीपेन्डेन्ट भेन्डरहरुले घरमै बसेर सामान बिक्री गर्न अवसरको फाइदा लिन सक्नुहुनेछ।
  • तपाईको सामान अर्डर आउँदा हाम्रो ढुवानी सर्भिस गर्ने ब्यक्ति आएर तपाईको सामान लगेर बिक्री गरी तपाईको बैंक खातामा पैसा सात दिन भित्र वा त्यो भन्दा छिटो जम्मा गरिदिने छ।

Subscribe to Our Newsletter

Sign up today for a 10% off coupon and unlock more deals.