Gold Vendor


At least Wholesaler or Importer can take Gold Vender membership from Himalaya Trade on online and offline basis. They can place their product at HT Wholesale and Retail Market which is offline base. Gold Vendors’s product will be sold to retailers and consumers at wholesale cost through online and Offline both.

Himalaya Trade’s largest   is suitable for those who want to qualify for top placement on product details list. This membership costs Rs.25,000/- per month following with many services and assistance including more than 24 times L Shaped  advertisement  on Satellite Television. Your products should be HT (Himalayan Trade) approved, this avails in assuring genuine products to the customers.  HT Team will check and edit your product and also work to arrange to put on  top placement. you will also be charged commission as per sales.

Himalaya Trade provides golden  opportunity to this Gold Vendors to occupy hundreds of thousand retail vendors and millions of consumers of Nepal earn regular unlimited income.

गोल्ड भेन्डर ( Gold vender )

  • गोल्ड भेन्डर बिशेषगरी उत्पादक, कृषक, आयातकर्ता, निर्यातकर्ताहरूले गोल्ड भेन्डरसिप लिएर आफ्नो सामानहरु, होलसेल मूल्यमा होलसेल बिक्रेता, खुद्राबिक्रेता र हिमालय ट्रेडको लाखौ उपभोक्ताहरूलाई बिक्री गर्नुभई ब्यवसायिक क्षेत्रमा व्यापक प्रभाव पार्न सकिने छ। हिमालय ट्रेडले गोल्ड भेण्डरको सामान सबै खुद्राबिक्रेता र उपभोक्ता समक्ष पुर्‍याउन भरमग्दुर प्रयास गर्नेछ।
  • गोल्ड भेन्डरको सामानहरूलाई हिमालय ट्रेडले उपभोक्ता र खरिदकर्तालाई उक्त सामानहरु, असल र गुणस्तरीय भएको जानकारी प्रदान गर्दछ। गोल्ड भेन्डरको सामान हिमालय ट्रडले आफ्नो लाखौ उपभोक्ता र खुद्रा पसलेहरूलाई होलसेल मुल्यमा वा अरुभन्दा सस्तो मूल्यमा उपलब्ध गराउनेछ। तसर्थ गोल्ड भेन्डरले जेनरल भेन्डर भन्दा सयौ गुणा धेरै बिक्री गर्ने र धेरै आम्दानी गर्न सकिने छ।
  • गोल्ड भेन्डर बन्नु हुने उत्पादक, आयातकर्ता र होलसेलरहरुलाई रू २५,००० मासिक शुल्क लाग्नेछ।
  • गोल्ड भेन्डर बन्नु हुने आयातकर्ता, निर्यातकर्ता, उत्पादक र होलसेलरहरूको सामान स्याटेलाइट टेलिभिजनबाट महिनाको २४ पटक विज्ञापन गरि दिइने छ।
  • गोल्ड भेन्डर बन्नु हुने आयातकर्ता र होलसेलरहरूलाई हिमालय ट्रेडबाट फोटो खिच्ने, सामानको विवरण लेख्ने र सजाएर राख्न प्रशिक्षण प्रदान गरिनेछ।
  • लाखौ उपभोक्तालाई गोल्ड भेन्डर बने बापत हिमालय ट्रेडबाट घरमै बसेर सामान बिक्री गर्ने अवसरको फाइदा लिन सक्नुहुनेछ।
  • तपाईको सामान अर्डर आउँदा हाम्रो ढुवानी सर्भिस गर्ने ब्यक्ति आएर तपाईको सामान लगेर बिक्री गरी बैंक खातामा पैसा सात दिनभित्र वा त्यो भन्दा छिटो जम्मा गरिदिनेछ।

Subscribe to Our Newsletter

Sign up today for a 10% off coupon and unlock more deals.