Service + Vendor


Himalaya Trade has special plan and policy for medium and small vendors who wonder regular long term income with just one time little investment.  Himalaya Trade Online Market Platform provides Service +  Membership for above propose.

Registered under this membership will have professional assistance for content creation which includes photography assistance with professional retouching to ensure your products are well featured and eye-catching.

Detailed product listing, optimized for search ranking and sales created on your behalf.  Also few times every day products will be highlighted in horizontal box in Satellite TV for promotion. This is an annual basis  service costing only Rs.10,000/-  for listing, professional assistance and advertisement on Satellite TV, you will also be charged commission as per sales.

सर्भिस+ भेन्डर  (Service + Vender)

  • सर्भिस +भेन्डर बिशेष गारि होलसेल र खुद्रा बिक्रेताहरुले सर्भिस + भेन्डरसिप लिएर आफ्नो सामानहरु हिमालय ट्रेडको लाखौ उपभोक्ताहरु समक्ष बिक्री गर्न सकिनेछ ।
  • स्वतन्त्र रुपमा हिमालय ट्रेडको सर्भिस + भेन्डर बनेर आफुले चाहेको सामानहरु बिक्री गर्न सकिनेछ ।
  • लाखौ उपभोक्तालाई सर्भिस + भेन्डर मार्फत निरन्तर रुपमा आफ्नो सामानहरु बेच्न सकिनेछ।
  • सर्भिस + भेन्डर बन्ने होलसेल, खुद्रा बिक्रेताहरुलाई शुरुमा मात्र रु 10,000\- शुल्क लाग्नेछ ।
  • सर्भिस + भेन्डर बिक्रेतालाई हिमालय ट्रेडको वेबसाइटमा आफ्ना सामान आकर्षक रुपकमा सजाएर राख्न प्रशिक्षण दिइने छ भने, सामान र त्यस्का आर्टिकल सहि ढऺगमा राखिएको छ वा छैन त्यसको बारे केहि पटक जानकारि समेत गराइने छ ।
  • सर्भिस + भेन्डर बन्नु हुने होलसेलर, थोक बिक्रेताहरुले आफुले बेचेको सामानहरुको केहि मात्रा कमिशन बुझाउनु पर्नेछ ।
  • सर्भिस + भेन्डर बन्नु हुने होलसेलरले आफु संग भएको सामानहरुलाई केहि दिनको लागि स्याटेलाइट टि.भि. मार्फत विज्ञापन गर्न पाइनेछ।

Subscribe to Our Newsletter

Sign up today for a 10% off coupon and unlock more deals.